नियम ३१
आचरण सम्बन्धी अन्य व्यवस्था
समितिका कर्मचारीले लोक सेवा आयोगद्वारा स्वीकृत सामान्य सिद्धान्तमा उल्लेख भएको अन्य आचरणसम्बन्धी सिद्धान्तलाई पनि पालन गर्नु पर्नेछ ।